तनहुँ-१ मा रामचन्द्र पौडेल एमालेका एकबहादुर भन्दा १६ सय मतले अगाडी

हिमालय टाइम्स
Read Time = 1 min

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ(१ मा अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मत परिणाम अनुसार २२ हजार ९२७ मतगणना हुँदा पौडेलले ८ हजार ६७५ मत पाउनुभएको छ ।

नेकपा एमालेका एकबहादुर राना मगरले ७ हजार २३ मत ल्याउँदै उहाँलाई पछ्च्याइरहनुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार विकास सिग्देलले २ हजार ३९९ मत, स्वतन्त्र उम्‍मेदवार गोविन्दराज जोशीले १ हजार ७२९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले १ हजार ५५ मत पाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?