सूर्य नेपालको नयाँ उत्पादन तड्का

Read Time = 1 min

काठमाडौं । टोफिचो तड्का लिची नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचोअन्तर्गत नयाँ तड्का लिची टेष्टको नयाँ ट्विस्ट नारासहित बजारमा ल्याएको छ ।

कम्पनीका अनुसार तड्का लिचीमा लिचीको मिठो स्वादका साथै चाट मसलाको उत्कृष्ट सम्मिश्रण रहेको छ । जसको मूल्य प्रतिगोटा दुई रुपैयाँ ५० पैसा रहेको छ । यसको नौलो स्वादले ग्राहकको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ । हाल तड्काका विभिन्न स्वादमा उत्पादन बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?