चित्रलेखालाई हराउँदै सिरहा २ बाट जसपाका राजकिशोर यादव निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

सिरहा । सिरहा २ बाट जसपा नेपालका राजकिशोर यादव निर्वाचित हुनुभएको छ । कांग्रेसकी चित्रलेखा यादवलाई पराजित गर्दै जसपाका यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

राजकिशोरले २४ हजार १७८ मत प्राप्त गर्दा चित्रलेखाले २३ हजार २८ मत पाउनुभयो । त्यसैगरी, जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादवले १६ हजार नौ सय दुई मत प्राप्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?