धनुषा-४ मा कांग्रेस महेन्द्र यादवलाई पराजित गर्दै एमालेका रघुवीर महासेठ विजयी

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम । प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी हुनुभएको छ ।

महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो। मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

मतगणना स्थलमा महासेठ विजयी भएको भन्दै समर्थकहरूले उहाँको पक्षमा नाराबाजी सुरु गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?