मुम्बई । भारतीय अभिनेत्री जान्हवी कपुर अभिनयसँगै सोशल मिडियामा पनि उत्तिकै सक्रिय रहेको पाइन्छ । उहाँले आफ्ना फ्यानहरूमाझ आफ्ना अपडेटहरू साझा गर्नेगर्नुहुन्छ । उहाँका भिडियो र तस्वीर इन्टरनेटमा आउने बित्तिकै निकै रुचिका साथ हेर्ने गरेको पाइन्छ । पछिल्लो समय जान्हवीले माल्दिभ्सबाट आफ्ना धेरै बिकिनी तस्वीरहरू शेयर गर्नुभएको छ ।
जान्हवीले माल्दिभ्समा छुट्टी मनाउँदाका करिब आठ तस्वीर शेयर गर्नुभएको छ । कतिपयमा उहाँ कलरफुल फ्लावर प्रिन्ट मोनोकिनीमा देखिनुभएको छ भने केहीमा सुन्तला रंगको बिकिनीमा । एजेन्सी ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर