ब्रिटिस कलेजको दोस्रो दीक्षान्त

Read Time = 1 min

काठमाडौं । द ब्रिटिस कलेजको दोस्रो दीक्षान्त सामारोह २०२२ सम्पन्न भएको छ । यसपटक लिड्स बेकेक्ट युनिभर्सिटीबाट उत्तीर्ण एमएससी आइटीका विद्यार्थी र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डबाट उत्तीर्ण विद्यार्थी दीक्षित भएका छन् ।

ब्रिटिस कलेजकी प्रिन्सिपल मेरी विसप र कलेज अफ विजनेश एण्ड लकी इन्टरनेशनल पार्टनरसिप प्रमुख प्याट्रिसिया भोइडेनले भिडियो सन्देश पठाउनुभएको थियो ।

काठमाडौंमा आयोजित कार्यक्रममा ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेल, औद्योगिक सल्लाहकार एवं बोर्ड सदस्य वीरेन्द्रराज पाण्डे र प्रचण्डमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?