नेपाल प्रहरीका २३ एसपीको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीका २३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार सूचना निकाल्दै २३ एसपीहरुको काज सरुवा गरिएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?