संसद् सचिवालयले डाक्यो पुस २५ गते दुवै सदनको संयुक्त बैठक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।संघीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान गरेको छ ।

मंगलबार एक सूचनामार्फत संसद् सचिवालयले पुस २५ गते दुवै सदनको बैठक आह्वान गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा संघीय संसद् भवनमा बैठक बोलाइएको संसद्का महासचिव भरतराज गौतमले जानकारी दिनुभएको छ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?