एमाले अध्यक्ष ओली र समाजवादीका अध्यक्ष भट्टराईबीच भेटवार्ता

Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सोमबार एमाले अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष भट्टराई बालकोट पुग्नुभएको थियो ।

दुई नेताबीच पछिल्लो राजनीतिक परिवेशको विषयमा छलफल भएको अध्यक्ष भट्टराईको सचिवालयले जनाएको छ ।

दुई नेताबीच शक्ति सन्तुलन र समसायीक राजनीतिक विषयमा कुरा भएको अनुमान गरिएको छ ।

एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ । प्रचण्डसँग नेसपा अध्यक्ष भट्टराई पछिल्लो समय नजिक हुनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?