कोदो कुट्दै किसान

Read Time = 0 mins

सिन्धुपाल्चोक । तस्वीरमा सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका—१, मानेडाँडाका किसान मेसिन बिग्रिएपछि परम्परागत तरिकाले कोदो कुट्दै ।

कोदोको पिठोबाट ढिंडो, रोटी, खोलेलगायत परिकार बनाएर खान सकिन्छ ।

तस्वीर : देवराज सुवेदी/रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?