प्रि-ओपन सेसनमा नेप्से १३.४२ अंकले उकालो

Read Time = 0 mins

काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालोे लागेको छ । यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५२ कम्पनीमा उकालो लागेको छ भने १३ कम्पनीकाे शेयर मुल्य घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?