बाग्मतीको उपसभामुख निर्वाचन ३ माघमा

Read Time = 0 mins

हेटौंडा । बाग्मती प्रदेशको उपसभामुखको निर्वाचन ३ माघमा हुने भएको छ ।

नवनियुक्त सभामुख भुवन पाठकले ३ माघमा उपसभामुखको निर्वाचन गर्न निर्देशन दिनुभएको छ । पाठक आजै सभामुखमा निर्वाचित हुनु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?