‘पर्ख है’ भन्दै दानस थापा

Read Time = 1 min

काठमाडौं । दानस थापाको शब्द, संगीत र स्वरमा रहेको गीत ‘पर्ख है’ सार्वजनिक भएको छ । गायक स्वयं दानस र सारिका केसीको अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा पाल्पाका सुन्दर र रमणीय स्थान कैद गरिएको छ ।

रामेश्वर हुमागाईंको छायांकन रहेको भिडियोमा विनोद बमको सम्पादन छ भने जीवन शाहीले निर्देशन गर्नुभएको हो । भिडियोलाई साइरम पिक्चर्सको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?