अवैध सालको काठसहित एक जना पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

महोत्तरी । प्रहरीले अवैध सालको काठ वरामद गरेको छ । शुक्रबार महोत्तरीको बर्दिबास स्थित वडा नं. १४ को भित्री सडकवाट ट्याक्टरमा लोड गरेर लैजाँदै गरेको ७९.१ क्युफिट सालको काठ वरामद गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरिडाडावाट खटिएको प्रहरीले २-०३-००१ त १११३ नम्बरको ट्याक्टरमा लोड गरेको काठ सहित उक्त ट्याक्टरका चालकलाइ पनो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडा न. १४ का नै २३ बर्षीय विशाल मगर छन । उनलाई पक्राउ गरि थप अनुसन्धानको लागी सव डिभिजन कार्यालय माइस्थान पठाइएको इलाका प्रहरी कार्यालय गौरिडाडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का सैनामैनामा २५२ योजना सम्पन्न, बजेट खर्च ६४ प्रतिशत अब हुलाकमार्फत घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड निजी क्षेत्रलाई विद्युत व्यापारको लागि दशैँअघि नै अनुमति दिने तयारी गर्दैछौँः उर्जामन्त्री… भोजपुरबाट सुरु भयो शिक्षकको ई–पेन्सन सेवा, अब पेन्सनपट्टा बनाउन काठमाडौं जानु नपर्ने सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश साउदीका लागि प्रस्तावित राजदूत सुनारको १०० दिने कार्ययोजना : श्रमिक सुरक्षा र… स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको घटनास्थलमै मृत्यु राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त दसैँका लागि सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा, गत वर्षभन्दा गोटामै ३ हजार महँगो