तुलसी र रीताको स्वरमा ‘बसौन र तिमी र म’

Read Time = 1 min

काठमाडौं । रीता केसी र तुलसी सिवाकोटीको स्वरमा रहेको गीत ‘बसौन र तिमी र म’ सार्वजनिक भएको छ । रवि मल्लको शब्द-संगीत, दीक्षित पौडेलको संगीत संयोजन र चन्द्र चौधरीको ध्वनि सम्पादन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

केशवराज भट्टको निर्देशन एवं कोरियोग्राफर रहेको गीतको भिडियोमा विकाश लामिछाने र एलिया अधिकारीलाई फिचरिङ गरिएको छ । दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा दीनशन शाहको कलर-सम्पादन छ । गीततको भिडियो तुलसी सिवाकोटी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?