काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले फ्रन्टलाइन अस्पतालमा छुट पाउने भएका छन् । सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले फ्रन्टलाइन अस्पतालमार्फत् स्वास्थ्यसम्बन्धी सुविधा लिँदा बढीमा १३ प्रतिशतसम्म छुट पाउनेछन् ।
ओपिडी, बेड तथा सर्जरी, ल्याबलगायत अन्य सेवा शुल्कमा न्यूनतम पाँचदेखि बढीमा १३ प्रतिशतसम्म छुट प्राप्त गर्ने बताइएको छ । अस्पतालले काठमाडौंको पुरानो बानेश्वरबाट सेवा प्रदान गर्दै आएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको