फुटपाथ हो की धराप ?(फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंका अधिकांश सडक छेउमा हुने फुटपाथ पैदल यात्रीलाई हिंड्न भन्दा पनि निर्माण सामाग्री थुपार्न र विद्धुत प्राधिकरणका तार राख्न प्रयोग गरिएको पाइएको छ । फुटपाथ नै ओगटिएपछि पैदल यात्री सडकबाट हिंड्न बाध्य भइरहेका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?