पिंकमा खुलेकी प्रियंका

Read Time = 2 mins

काठमाडौं । प्रियंका कार्की सहभागी भएको कार्यक्रममा उहाँको पहिरनको चर्चा खुबै हुने गर्दछ । अझ भनौ प्रियंका र फेसन पर्याय जस्तै हुन् । उहाँको पछिल्लो समय प्रदर्शन भएको चलचित्र फुलबारीले दर्शकहरुको राम्रो साथ र प्रतिक्रिया पाईरहेको छ । हालै ‘मुन्द्रेको कमेडी क्लव’को अध्यक्ष समेत हुनभएकी प्रियंकाले पछिल्लो समय गाएको गुलावी रंगको परिहनले फिल्मीबजार तताएको थियो । हेर्नुहोस् पिंक ड्रेशमा खुलेकी प्रियंका कार्कीका बोल्ड तस्बिरहरुः

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?