थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघ विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन् ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्कर शाही विजयी हुनुभयो ।

उहाँले अनेरास्ववियुका उम्मेदवारलाई पराजित गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?