समृद्धिको युवा लक्षित वित्तीय चेतना

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सको हेटौँडा शाखाले शनिबार स्थानीय युवामाझ र आइतबार बनेपा शाखाले बनेपास्थित मिलिनियम कलेजका विद्यार्थीमाझ युवा लक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

ग्लोबल मनि सप्ताहका अवसरमा प्लान योर मनि, प्लान योर फ्युचर भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । भविष्यमा थप शाखाबाट नियमितरूपमा विभिन्न वर्ग लक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?