बन्दीपुर केबुलकार र एसबिआईबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको सेयर निष्कासनको जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले पाएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य सय रुपैयाँका दरले २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

मर्चेण्टको कार्यालय हात्तिसारमा बुधबार आयोजित एक कार्यक्रमबीच प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबुलकार एण्ड टुरिजमका अध्यक्ष रामचन्द्र शर्माले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?