ज्योति फिल्म म्युजिक अवार्डको चौथो संस्रकणका उत्कृष्ट पाँच सार्वजनिक

Read Time = 1 min

काठमाडौं । ज्योति फिल्म म्युजिक अवार्डको चौथो संस्रकणका उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । रोयल मुभिजको प्रस्तुतिमा चौथो ज्योति फिल्म म्युजिक अवार्ड २०७९ को पाँच मनोनयन सार्वजनिक भएको हो ।

विभिन्न ३२ विधामा पाँच मनोनयनभित्र परेका उत्कृष्ट कलाकारलाई निर्णय मण्डलको ४५५ मत, भोटिङ ५०५ र आयोजक को ५५ मतबाट एकलाई सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने आोजकले जनाएको छ ।

चैत २४ गते राष्ट्रिय नाचघर जमलमा हुने विशेष कार्यक्रमका उत्कृष्ट पाँचबाट एकजना सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने अध्यक्ष निरेन श्रेष्ठले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?