डम्बर, राजु र शशीको ‘दिनमा देख्छु तिमी नै’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । शशी गुरुङको स्वरमा रहेको गीत ‘दिनमा देख्छु तिमी नै’ सार्वजनिक भएको छ । राजु सिंहको संगीत, डम्बर बिकेलको शब्द रचना, फणिन्द्र राईको संगीत संयोजन र सुमन खडकाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विजय राज भुर्तेलको निर्देशन, छायांकन र सम्पादन रहेको गीतको भिडियोमा राजु सिंह, शशी गुरुङ र डम्बर बिकेललाई नै फिचरिङ गरिएको छ । मिरा गुरुङ निर्माता रहनुभएको गीतको भिडियो नेपाली आधुनिक संग युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?