काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (सोमबार) बस्ने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।
आजको बैठकमा विशेषगरी आन्दोलनरत मिजरब्याजी पीडितको मागका सन्दर्भमा आवश्यक निर्णय हुने छ ।
शनिबार भएको दुई पक्षीय वार्तामा मिटरब्याजी पीडितको माग सम्बोधन गर्न मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।
सरकार पुनर्गठनपछि पहिलो पटक आज मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच