वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउन प्रस्ताव

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिभिसभामा वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउन प्रस्ताव गरिएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउनुपर्ने मौखिक प्रस्ताव गर्नुभएको हो ।

यसले आर्थिक वर्षको अन्तिम समयमा बजेट खर्च हुने प्रवृतिको अन्त्य हुने उहाँको भनाइ छ । समयभित्र बजेट कार्यान्वयन भएमा विकासका कार्यले गति लिने भन्न्दै उहाँले यसका लागि वार्षिक बजेट क्यालेन्डर बनाएर लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?