समृद्धि फाइनान्सद्वारा पूर्वसञ्चालकको बिदाइ

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सले पूर्वसञ्चालक गुप्तबहादुर राना र दीपक अधिकारीलाई बिदाइ गरेको छ । केही समयअघि उहाँहरूले राजीनामा दिनुभएको थियो । संस्थाले शाखा कार्यालय पुतलीसडकमा एक कार्यक्रमबीच बिदाइ गरेको हो ।

सो अवसरमा सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईले संस्थालाई दिशानिर्देश गर्ने काममा पुर्‍याउनुभएको योगदानका लागि धन्यवाद दिँदै बिदाइ गर्नुभएको थियो । राष्ट्रियस्तरको समृद्धि फाइनान्सले हाल आठवटा शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?