यस्तो छ तपाईंको वैशाख ४ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ वैशाख ४ गते सोमबार, ई.सं १७ अप्रिल, २०२३ । तिथि- वैशाख कृष्णपक्ष द्वादशी, नक्षत्र- पूर्वभाद्रपदा, योग- ब्रह्म, करण-तैतिल, चन्द्रराशि- कुम्भ, सूर्योदयः ५ः४०, सूर्यास्तः १८ः२९ ।

मेष : निकटजनहरूसँग असमझदारी बढ्न सक्छ ।

वृष : विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्ता पछि परिनेछ ।

मिथुन : विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।

कर्कट : व्यापार तथा उद्योगतर्फ लाभ उठाउने मौका छ ।

सिंह : आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ ।

कन्या : जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ ।

तुला : सरकारी कामकाजमा विलम्ब हुनेछ ।

वृश्चिक : नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ ।

धनु : गलत सल्लाहको पछि लाग्दा नोक्सानी बेहोर्नुपर्ला ।

मकर : व्यावसायिक क्षेत्रमा थप लगानी बढाउन सकिनेछ ।

कुम्भ : असंयम व्यवहारले समस्या निम्त्याउनेछ ।

मीन : प्रेम जीवनमा पनि असमझदारी आउन सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?