प्रि-ओपन सेसनमा घट्यो नेप्से

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा बुधबार सेयर बजार घटेको छ । नेप्से परिसुचकमा १.६४ अंकले घटेर १९०३.३५ विन्दुमा आएको छ ।

यससँगै ६ कम्पनीको ३१९ कित्ता सेयर खरिदबिक्री हुँदा ६२ हजार ६३७ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ ।

यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र ४ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?