सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी पहिलो नम्बरमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको रिटको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालाकाे एकल इजलासमा तोकिएको छ ।

इजलासको पहिलो नम्बरमै पेसी तोकिएको छ । नाबालिग बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध मुद्दा चलाइएको छ ।

गत २६ चैतमा न्यायाधीश शंकरराज बरालको इजलासले पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?