त्रिवि मैदानमा क्रिकेटक्रेज (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल वर्षाका कारण रोकिएको छ ।

तर पनि नेपाली दर्शकले क्रिकेट मैदान छाडेका छैनन् । वर्षाका कारण दुईरदुई पटक खेल अवरुद्ध हुँदा पनि खेल हेर्न पुगेका दर्शकहरू भने धैर्यपूर्वक मैदानमै बसेका छन् ।

वर्षाको पूर्वानुमानका बाबजुद मैदानमा हजारौँ नेपाली दर्शक आफ्नो टिमलाई हौसला दिन त्रिवि खेलमैदान भेला भएका छन् ।

छाता ओढेर बसेका हजारौँ दर्शकको दृश्यले नेपालीमाझ क्रिकेटको क्रेज झल्किन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?