पोखराको आकर्षण फेवाताल(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 3 mins

पोखरा । पोखराको पहिलो आकर्षण भनेको फेवाताल हो । जहाँ डुंगामा सयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ । तालको बीचमा रहेको तालबाराही मन्दिर पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि पहिलो गन्तव्य बन्दै आएको छ । डुंगामा बसेर फेवातालको फन्को नलगाएसम्म पोखरा आएको सार्थकता हुँदैन । तर पछिल्लो समय पोखरामा बाह्य पर्यटकहरू भन्दा आन्तरिक पर्यटकहरू बढी देखिन थालेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?