न्याय सेवा, कानुन र सरकारी वकिलतर्फ ६५० बढी अधिकृतहरुको सरुवा (सूचीसहित)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका अधिकृतहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले ६५० भन्दा बढी अधिकृतहरुको सरुवा गरेको हो। सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको आयोगले जनाएको छ ।

सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?