बेलायती ब्राण्ड बेलाको होम अप्लाइन्सेस

Read Time = 1 min

काठमाडौं । बेलायती ब्राण्ड बेलाको होम एप्लाइन्सेसको प्रोडक्ट नेपाली बजारमा आएको छ । आइकेबिएस ग्रुपले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बेलाको ब्राण्डको होम एप्लाइन्सेस ल्याएको जनाएको हो । बेलाको ब्राण्ड बेलायतको चर्चित ब्राण्ड हो ।

कम्पनीका अनुसार यो ब्राण्डका सामग्री तथा उपकरण बेलायत, कतार र नेपालमा उपलब्ध हुँदै आएका छन् भने आगामी दिनमा अन्य मुलुकमा पनि विस्तार गर्ने लक्ष्य रहेको छ ।

आइकेबिएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका युकेका युवा संयोजक अब्दुल बसिदले आइतबार एक कार्यक्रमबीच बेलाको ब्राण्डका इलेक्ट्रिक्स सामान र उपकरणको शुभारम्भ गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?