शीतल कादम्बिनीको ‘पिरतीको हवाईजहाज’

Read Time = 1 min

काठमाडौं । गजल, गीतकार तथा कवि शीतल कादम्बिनीको रचना रहेको गीत ‘पिरतीको हवाईजहाज’ सार्वजनिक भएको छ । तारावीर पाण्डेको स्वर, साहस शाक्यको संगीत र चन्द्र चौधरीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सिर्जन बरालको निर्देशन रहेको गीतको भिडियोमा दिनेश कठायत र समीक्षा पोखरेललाई फिचरिङ गरिएको छ । गीतको भिडियो शीतल कादम्बिनी युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?