सप्तरीमा घाँटी रेटेर युवकको हत्या

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

राजबिराज । सप्तरीकाे हनुमाननगर कंकालिनी घाँटी काटिएको अवस्थामा युवकको शव फेला परेको छ ।

कंकालिनी नगरपालिका-४ मधवापुरस्थित खेतमा सोमबार बिहान अन्दाजी २५ वर्षीय युवकको शव भेटिएको हो । युवकको परिचय खुल्न बाँकी छ ।

उनको घाँटी रेटेर हत्या गरिएको पाइएको छ । शवबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?