अध्यापन अनुमतिपत्रको लागि सवै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले अध्यापन अनुमतिपत्रको लागि शिक्षा संकायको अनिवार्यता खारेज गर्दै कानुन निर्माण गर्ने भएको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले अध्यापन अनुमतिपत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानुनी व्यवस्था मिलाइने बताउनु भयो ।

यसअघि केही प्राविधिक विषयबाहेक अनुमतिपत्रका लागि शिक्षा संकायको अध्ययन अनिवार्य थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?