आम जनता पार्टीका दुई संगठनबीच एकता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौ‌ं । प्रभु साह नेतत्वको आम जनता पार्टी (आजपा) का दुई भातृ संगठनबीच एकता भएको छ।

शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघ बीच एकता भएको अध्यक्ष साहले बताउनु भयो ।

सो अवसरमा दुईटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?