प्रधानमन्त्री प्रचण्ड केही मन्त्रीसहित पशुपतिनाथ मन्दिरमा [तस्बिरहरू]

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा जानुभएको छ ।

परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती लगायतसँग प्रचण्ड पशुपतिनाथको मन्दिर पुग्नुभएको हो । उहाँले त्यहाँ आरती पनि अवलोकन गर्नुभएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा उज्जैनस्थित मन्दिरमा पूजा समेत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?