बाजुराको बिछिया केन्द्रविन्दु भएर गयो भूकम्प

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

बाजुरा। बाजुरामा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।

बाजुराको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिनुभयो ।

बाजुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?