यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

Read Time = 1 min

काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १८०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी मूल्य ५०, आलु रातो ३८ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ८०, कागती १६० रुपैयाँ,चमसूरको साग रू १००, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काक्रो ८०, अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८०रुपैयाँ, किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५०रुपैयाँ, रहु माछा ३१५, ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?