पूर्वप्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन छोङले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ।

अध्यक्ष ओली र राजदूत छोङबीच आज भेट भएको हो । ओलीको सचिवालयले विज्ञप्ति जारी गर्दै दुई नेताबीच भएको भेटमा समसामयीक राजनीतिक विषयमा छलफल भएको उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?