प्रि-ओपन सेसनमा नेप्से सूचक २.१६ अंकले बढ्यो

Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.१६ अंकले बढेको छ । यससँगै सूचक २०९३.५५ विन्दुमा आएको छ । १९ लाख ३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२४ कम्पनीको ३ हजार ७२७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७६ वटा कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ५ वटाको भने मूल्य घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?