खोकनाका किसानलाई रोपाइँको चटारो(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 3 mins

ललितपुर । ललितपुर महानगपालिका वडा नं २१ खोकनामा यतिबेला किसानहरू धान रोप्न व्यस्त छन्। लगातारको वर्षापछि किसानहरूलाई मेलो भ्याउने चटारो परिरहेको छ। वरपर देखिने हरिया डाँडाको बीच फाँटमा रोपाइँपछिको हरियाली अझ मनमोहक देखिन्छ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?