एसइई नतिजा स्प्यारो एसएमएसमा

Read Time = 1 min

काठमाडौं । स्प्यारो एसएमएसले २०७९/०८० को एसइई नतिजाका लागि नेपाल परीक्षा बोर्डसँग सहकार्य गरेको छ । सहकार्यसँगै विद्यार्थीले ३५००१ मा एसएमएस पठाएर एसइई नतिजा प्राप्त गर्न सक्नेछन् । जसका लागि एसइई टाइप गरेर स्पेस र आफ्नो सिम्बोल नम्बर टाइप गरी ३५००१ मा पठाउनुपर्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?