कुमारीको साना उद्यमी कर्जा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कुमारी बैंकले ११.११ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा (एमएसएमई लोन) योजना ल्याएको छ । नयाँ योजनाले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने साना तथा मझौला उद्यमीको व्यवसाय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

योजनाले साना तथा मझौला उद्यमीको व्यवसायमार्फत् बजारमा स्वदेशी उत्पादन वृद्धि, स्वरोजगारमा प्रोत्साहनका साथै उत्पादन, रोजगारी, निर्यात वृद्धिमा पनि सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?