सिटिजन्सका ग्राहकलाई युनिभर्सल डेन्टलमा छुट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको स्युचटारस्थित युनिभर्सल डेन्टल हस्पिटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौतासँगै सिटिजन्स बैंकका ग्राहकले युनिभर्सल डेन्टल हस्पिटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटमा २० प्रतिशतसम्म छुट पाउनेछन् । दुवै संस्थाबीचको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?