प्रतिनिधि सभा बैठक लाइभ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं  । प्रतिनिधिसभा बैठकको अवरोध हटेको छ । गत बुधबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेर एमालेले गर्दै आएको संसद अवरोध सोमबारबाट हटेको छ ।

आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले जवाफ दिने तीन दलका शीर्षनेताहरुबीचको बैठकमा सहमति भएपछि संसदको गतिरोध अन्त्य भएको हो । अहिले प्रतिनिधिसभा बैठक चलिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?