दिल्लीमा एका बिहानै भयानक दुर्घटना, ६ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

नयाँदिल्ली । उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ ।

स्कुल बस र कार एक आपसमा ठोक्किदाँ ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

जानकारीका अनुसार मंगलबार बिहान विजय नगर थाना क्षेत्रको दिल्ली(मेरठ एक्सप्रेसवेमा रहेको ताज राजमार्गको फ्लाईओभरमा एउटा स्कूल बस र एउटा कार ठोक्किएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?