मिटरब्याजसम्बन्धी विधेयकमाथि संसदमा दफावार छलफल सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मिटरब्याजसम्बन्धी विधेयक छलफलका लागि प्रतिनिधिसधामा पेस भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त विधेयकमा १४ जना सांसदबाट संशोधन प्रस्ताव दर्ता भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?