ऊर्जा उद्यमी पोखरेललाई अन्तर्राष्ट्रिय अवार्ड

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ऊर्जा उद्यमी कविता पोखरेलले अमेरिकाको प्रतिष्ठित अवार्ड ‘आउट स्ट्याण्डिङ लिडरसिप एण्ड सर्भिस अवार्ड’ प्राप्त गर्नुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) की नवनिर्वाचित सचिवसमेत रहनुभएकी पोखरेल हिमशिखर पावर कम्पनीकी अध्यक्ष हुनुहुन्छ । साथै पोखरेल लिबर्टी इनर्जी कम्पनी र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालकसमेत रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?